May 5, 2024

Vision

सदस्यहरूको सामाजिक र आर्थिक हितलाई ध्यानमा राखी देहायका उल्लेख भए बमोजिम काम कारबाही संस्थाको उद्देश्य हुनेछ ।

  • सदस्यहरूको सामाजिक र आर्थिक हितलाई ध्यानमा राखी देहायका उल्लेख भए बमोजिम काम कारबाही संस्थाको उद्देश्य हुनेछ ।
    (क)    संस्थाका सदस्यहरूबीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिबृद्धि गरी नियमित बचत गर्ने बानी प्रबद्र्धन गर्ने,
    (ख)    नियमितरुपमा सदस्यहरूबाट बचत प्राप्त गर्नुका साथै उनीहरूले गरेका बचतमा उचित व्याज दिने,
    (ग)    उत्पादनशील, आयमूलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरूलाई उचित व्याज दरमा ऋण प्रदान गर्ने,
    (घ)    आत्मनिर्भरता तथा आत्मविश्वास बढाउनका लागि सदस्यहरूलाई उत्प्रेरित गर्ने,
    (ङ)    सदस्यहरूलाई आयआर्जन क्षमता बृद्धि गर्नका लागि आवश्यक सहयोग र जानकारी उपलब्ध गराउने ।
    (च)    सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न सक्ने किसिमका अन्य क्रियाकलाप सञ्चालन गर्ने ।
    (छ)    साधारण जनताका आर्थिक अवस्थाको विकास र प्रबद्र्धनमा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनको ढाँचामा पुग्ने उद्देश्य लिई गठित केन्द्रीय संघको सदस्यता ग्रहण गर्ने ।
     

Copyright © 2024 Balkumari SACCOS (BASIC) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.