May 5, 2024

Insurance

संस्थाले आफ्नो सदस्यको लागि सिटिजन लाईफ ईन्सुरेन्स कम्पनि सिट एक वर्षे जिवन विमा गरिदिने गरेको छ । 

  • Term Life Insurance:
  • बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.द्धारा आफ्नो सदस्यको लागि सिटिजन लाईफ ईन्सुरेन्स कम्पनि सिट विधिवट रुपमा करार गरिएको छ । यस अन्तर्गत सदस्यहरुको एक वर्षको जिवन विमा रु.१,००,०००/– (अक्षरेपी एक लाख रुपैंया मात्र) को रु.६१५/– को दरले रु.१०,००,०००/– (अक्षरेपी दस लाख रुपैंया मात्र) सम्मको जिवन विमा गरिदिने काम गर्न थालि सकेको छ । 

notices

Copyright © 2024 Balkumari SACCOS (BASIC) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.