May 5, 2024

Remittance

बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.द्धारा आफ्नो सदस्यहरुको परिवार स्वदेशतथा विदेशको विभिन्न ठाउवाट सुरक्षित रुपमा रकम पठाउन र प्राप्त गर्नको लागि ज्योति विकास बैक लि. संग विधिवत रुपमैं करार गरि विभिन्न २२ वटा रिमिट्यान्स कम्पनिहरु मार्फत रकम पठाउन र प्राप्त गर्न सकिने सेवा उपलब्ध गराउदैं आएको छ । 

notices




Copyright © 2024 Balkumari SACCOS (BASIC) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.