Jun 5, 2026

credit

बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि।द्धारा आफ्नो सदस्यको लागि विभिन्न प्रकारका आकर्षक बचतका प्रकारहरु उपलब्ध गरिदैं आएको छ । यस अन्तर्गत निम्न बचतका प्रकारहरु र ब्याजदरहरु प्रदान गरिदैं आएको छ । 

  • ऋणहरु र ब्याजदर:
  • मिति २०८३ जेठ ३ गते देखि निम्न अनुसार ब्याजदर निर्धारण गरिएको छ ।

    ऋण लगानीमा ब्याजदर

    ऋण शिर्षक

    अवधि

    ब्याजदर

    १० वर्षसम्मको किस्ताबन्दी ब्याजदर

    १. कृषि ऋण

    १ वर्ष

    १०.५०% ९.५०%

    २. व्यापारिक ऋण

    १ वर्ष

    १०.५०% ९.५०%

    ३. घर निर्माण ऋण

    १ वर्ष

    १०.५०% ९.५०%

    ४. हायरपर्चेज ऋण

    २ देखि ५ वर्ष

    १०.५०%

    -

    ५. शैक्षिक ऋण

    ५ वर्ष किस्ताबन्दी

    १०.५०% ९.५०%

    ६. औद्योगिक ऋण

    १ वर्ष

    १०.५०% ९%

    ७. घरजग्गा खरिद ऋण

    १ वर्ष

    १०.५०% ९.५०%

    ८. निक्षेप ऋण

     

    २% थप

    -

    ९. सदस्य समृद्धि ऋण* १० वर्ष ७ %  
    १०. व्यापारिक सुविधा ऋण* १ वर्ष ७.९९%  
    ११. बालकुमारी सुनौलो अवसर ऋण* १० वर्ष ८%  

    अघिल्लो महिनाको मसान्तभित्रको किस्ता र ब्याज पछिल्लो महिनाको ७ गते भित्र भुक्तानी गरेमा प्रतिशतको दरले ब्याज छुट पाउने छ ।

    ८ गते देखि १५ गतेसम्म किष्टा र ब्याज बुझाउनेलाई छुट पाईने छैन ।

    १५ गतेदेखि ५ प्रतिशत सावामा थप जरिवाना लाग्ने छ ।

    भाखा नाघेको दिन देखि ऋण चुक्ता नगरेसम्म २ प्रतिशत सावामा सेवा विलम्व शुल्क लाग्ने छ ।

     

Copyright © 2026 Balkumari SACCOS (BASIC) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.