Apr 25, 2024

Introduction

‘आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नतीका लागि सहकारीताको भावनालाई जगाऔं’भन्ने मुल नाराका साथ मध्यपुर थिमिका विभिन्न क्षेत्रमा आबद्ध २८ जना महानुभावहरुले २०५७ असोज २ गते सोमबार यस संस्थाको स्थापना भएको हो ।

      जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता नं ३३/०५७/५८ मा दर्ता भई ७ लाख रूपैयाँ पुँजीबाट सुरु भएको संस्थाले स्थानीय तहमा छरिएर निस्क्रिय रुपमा रहेको सानो-सानो पुँजीलाई एकीकृत गरी सहकारीताको भावनाले अभिप्रेरित भएर विभिन्न क्षेत्रमा लगानी गर्दै सदस्यहरुको आर्थिक उन्नतिमा टेवा पुर्‍याउँदै आइरहेको छ । सदस्य तथा स्थानीयवासीहरुलाई वित्तीय रुपमा साक्षर बनाउन संस्थाले वित्तीय साक्षरता तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।

Read More »

notices

services

Credit

बालकुमारी बचत तथा ऋण सहकारी सं ...

Saving

बालकुमारी बचत तथा ऋण सहकारी सं ...

Insurance

संस्थाले आफ्नो सदस्यको लागि सि ...

Remittance

बालकुमारी बचत तथा ऋ ...

Vision

सदस्यहरूको सामाजिक र आर्थिक हितलाई ध्यानमा राखी देहायका उल्ले ...

MORE »

Mission

समुदायमा आधारित एक उत्कृष्ट सहकारी बनाउने

MORE »

Equity

सामाजिक तथा आर्थिक उन्नतिका लागि सहकारिताको भ ...

MORE »

Messages

Message From Chairman


अध्यक्षको मन्तब्य : 
मध्यपुर थिमि क्षेत्रका जागरुक सहकारी प्रेमी २८ जना महानुभावहरुवाट स्थापना भएको बालकुमारी बचत तथा ऋण ...

Message From CEO

ब्यवस्थापकको सन्देश
शेयर सदस्यज्यूहरु तथा शुभचिन्तक महानुभावज्यूहरु
हाम्रो बालकुमारी बचत तथा ऋण सहकारी सं ...

Branch Network

Main Branch, Shankhadhar Chowk

Sujendra Shrestha

( Manager )

Madhyapur Thimi 4, Shankhadharchowk
01-5093323, 01-5093455
basic@mail.com.np

Copyright © 2024 Balkumari SACCOS (BASIC) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.